कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल - छलफल

सुर्खेत २४ साउनः
सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग बजेट कार्यान्वयनका विषयमा छलफल गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।
तस्विरः सुरेश आचार्य/रासस