ड्रागन फ्रुट खेती

बरहथवा, २५ साउनः
सर्लाहीको हरिवन नगरपालिका–६, घुर्काैली निवासी चन्द्रमणि मैनालीले व्यावसायिक रुपमा गर्नु भएको ड्रागन फ्रुट खेती । मैनालीले ३३ कठ्ठा जमिनमा उन्नत जातको पाँच हजार ८८० वटा ड्रागनको बिरुवा लगाउनु भएको छ ।
तस्बिरःसिंगबहादुर थापा/रासस