एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै

एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै

दाङ, २५ साउन :

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेना केन्द्रमा शुक्रबार एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै । माध्यमिक विद्यालयको रझेना केन्द्रमा घोराही उपमहानगरपालिकाका २४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका तीन सय पचास विद्यार्थी परिक्षामा सहभागी छन् ।

तस्बिर : कुलदीप न्यौपाने/रासस