लौका टिप्दै किसान

लौका टिप्दै किसान

कञ्चनपुर, २५ साउन :

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका किसान बारीमा फलेको लौका टिप्दै । व्यावसायिक तरकारी खेती गरेर सुन्दरीफाँटाका दुई दर्जन बढी किसानले गतिलो आम्दानी हात पार्दै आएका छन ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस