नगरप्रमुख थापा-मन्तव्य

नगरप्रमुख थापा-मन्तव्य

दमक (झापा),२५ साउन :

झापाको दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा दमक नगरपालिका-६ स्थित पशुपति मन्दिर (शिद्धकामेश्वर पशुपतिनाथ धाम)मा शुक्रबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै । धाम व्यवस्थापन समितिले मन्दिरको छानोमा जडित ताम्रपत्रको आयव्यय सार्वजनिक गर्नुका साथै त्यहाँ निर्माण हुने श्री शिवलोक सरोवर वाटिकाको समेत उहाँले शिलान्यास गर्नुभयो ।

तस्बिर : यज्ञराज आङदेम्बे/रासस