व्यावसायिक तरकारी खेती

व्यावसायिक तरकारी खेती

काभ्रेपलाञ्चोक, २५ साउन :

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ दमारका कृषक मोहनकृष्ण तिमल्सिना आफ्नो बारीमा फलेको बन्दाको रेखदेख गर्दै । उहाँले हाल १६ रोपनी जमिनमा व्यावसायिक रुपमा बन्दा, मूला र धनियाखेती गर्नुभएको छ ।

तस्बिर : राजकुमार पराजुली/रासस