आरआर जर्नल विमोचन

आरआर जर्नल विमोचन

काठमाडौँ, २५ साउन :

काठमाडौँको प्रदशनीमार्गस्थित रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्नातक तह (बीए) तेस्रो वर्षमा अध्यनरत (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता विधार्थी २०७७ ब्याच दिवा समुहले प्रकाशन गरेको आरआर जर्नल विमोचन तथा पत्रकारितामा नव प्रवेशीहरुका लागि 'अवसर र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा आरआर जर्नल विमोचन गर्दै क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञावालीलगायत।

तस्बिर : हरिराम भेटुवाल/रासस