कार्यकारी निर्देशक घिसिङ-पत्रकार सम्मेलन
![कार्यकारी निर्देशक घिसिङ-पत्रकार सम्मेलन](https://snowberry.prixacdn.net/media/gallery_folder/HRB-KTM-20240809134430_797A4350_N1xhwnCaxT_jvj1z0jon9xusixojru14wfp99dwhhk0d9pxzcua0rmgjbh9wx66x6lncunb_KBTrGh0z7u_5x1wbubdhqohn7nyzehuafgunpzkwxl4ueqjp4jbc3eum38bcfeyuw5qnz6z.jpg)
काठमाडौँ, २५ साउन :
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विधुत प्राधिकरणको गतिविधि सञ्चारकर्मीलाई जानकारी दिँदै ।
तस्बिर : हरिराम भेटुवाल/रासस