नगरप्रमुख रिसाल-उद्घाटन
![नगरप्रमुख रिसाल-उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/BRK-KTM-IMG20240809135128_vy6LqFvG61_oo2qbqwqugurwpgup3dh8bfq6l0qqm2mljzuzjnpwzrp9kjivqeggel6qrkf_zbwghAjX8l_rzf8huywhrc70uybwzra1xapa8njlavy9dduyggbp4rsju4ipdqnbwb7db0n.jpg)
काठमाडौँ, २५ साउन :
काठमाडौँको जोरपाटीमा शुक्रबार रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित 'रमेश विकल समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण कार्यक्रम २०८१' को उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपककुमार रिसाललगायत ।
तस्बिर : भेषराज कार्की/रासस