रक्तदान
![रक्तदान](https://snowberry.prixacdn.net/media/gallery_folder/KDN-Dang-DSC_6925_pWiuw2vJQy_m7luixnwvoxhixwwubami649xbwav26aiafeipkmcdboaiysssslw2vegpp8_hEW1RCz1vf_wvmbekn2kolmn4dxlhuurwuxqbvt2yt43wqupz8veyeeajmtvvcdg3gojm83.jpg)
दाङ, २५ साउन :
नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयको आयोजनामा शुक्रबार दाङको घोराही उपमहानगरपालिका-१५ स्थित वितरण केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै कर्मचारी ।
तस्बिर : कुलदीप न्यौपाने/रासस