लम्पी स्किन रोग विरुद्धको खोप
![लम्पी स्किन रोग विरुद्धको खोप](https://snowberry.prixacdn.net/media/gallery_folder/RamhariNeupane-Nuwakot-25LamkiSkinbiruddhakokhopSaptahaSuruPhotoNews2copy_WGb6PrGAHU_6yrthzmr2t9tlsbcieywsyivo35d8lamxwxfkc50mkvixkzlexstlhrrtgre_invidJ0aEc_m2x1lr8npmbgxbiotamdogqmfkrdcosei68jnvp6l91zbc7jxwvxvtzv8fhz.jpg)
त्रिशूली (नुवाकोट), २५ साउनः
पशु सेवा कार्यालय, नुवाकोटको आयोजनामा शुक्रबारदेखि नुवाकोट र रसुवामा सुरु भएको ‘लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम’ अन्तर्गत विदुर नगरपालिका–६ स्थित किसानले पालेको भैँसीमा खोप लगाएर अभियान सुरु गर्दै कार्यालय प्रमुख डा.रामप्रकाश प्रधान । सोही कार्यक्रम अन्तर्गत दुई जिल्लाका सम्पूर्ण गाईभैँसीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
तस्बिरः रामहरि न्यौपाने/रासस