सञ्चारमन्त्री गुरुङलाई राससमा स्वागत

सञ्चारमन्त्री गुरुङलाई राससमा स्वागत

गण्डकी, २५ साउन ः

पोखरास्थित रााष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षणमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई शुक्रबार स्वागत गर्दै रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल ।

तस्बिर ः रामबहादुर थापा/रासस