ताल खोलामाथि निर्माण सम्पन्न झोलुुङ्गेपुल

ताल खोलामाथि निर्माण सम्पन्न झोलुुङ्गेपुल

गण्डकी, २७ साउनः

पोखरा महानगरपालिका वडा नं ३२ स्थित मालेपाटन र मालमूल घारी जोड्ने ताल खोलामाथि निर्माण भएको झोलुुङ्गेपुल । हालै सञ्चालनमा आएको यो पुलले मालेपाटन र आसपासका स्थानीयवासीलाई वडा कार्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीराजमार्गमा आवतजावत गर्न सहज भएको छ ।

तस्बिरः वासुदेव पौडेल/रासस