भारतीय धार्मिक पर्यटक

भारतीय धार्मिक पर्यटक

दाङ, २७ साउनः

दाङको घोराही हुँदै प्युठानको स्वर्गद्वारी जाँदै गरेका भारत उत्तर प्रदेशका धार्मिक पर्यटक । भारतीयहरु घोराहीसम्म सवारी साधनमा आएर यहाँदेखि एकदिनको पैदल यात्रापछि प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर पुग्ने गर्दछन् ।

तस्बिरः कुलदीप न्यौपाने÷रासस