सार्वजनिक लेखा समिति सभापति मल्ल

सार्वजनिक लेखा समिति सभापति मल्ल

सुर्खेत २७ साउन ः

सुर्खेतको वीरेन्द्रनगर–८ स्थित मध्यपश्चिम विश्वविद्यालय मानविकीय क्याम्पसमा नेपाल एफएम नेटवर्कले आइतबार आयोजना गरेको संसदीय समितिको ‘प्रभावकारिता र जवाफदेहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै सार्वजनिक लेखा समिति सभापति जीतबहादुर मल्ल ।

तस्बिरः सुरेश आचार्य÷रासस