जनजाती महासङ्घ लमजुङको अध्यक्ष श्रेष्ठ–मन्तव्य

जनजाती महासङ्घ लमजुङको अध्यक्ष श्रेष्ठ–मन्तव्य

लमजुङ, २७ साउनः

नेपाल जनजाती महासङ्घ पत्रकार महासङ्घ ‘फोनिज’को २५औँ स्थापना दिवसको अवसरमा फोनिज लमजुङले बेँसीसहर नगरपालिका–७ स्थित तमु सङ्ग्रहालयको भवनमा आइतबार आयोजित अग्रहज सम्मान, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ ।

तस्बिरः जनक श्रेष्ठ÷रासस