समितिको बैठकमा - छलफल

समितिको बैठकमा - छलफल

काठमाडौँ, २७ साउन 

सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा छलफल हुँदै ।

तस्बिरः प्रदीपराज वन्त÷रासस