स्वास्थ्यमन्त्री पौडेल-पत्रकार सम्मेलनमा

स्वास्थ्यमन्त्री पौडेल-पत्रकार सम्मेलनमा

काठमाडौँ, २७ साउनः

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तय गर्नुभएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै।

तस्बिरः हरिराम भेटुवाल÷रासस