पूर्वमन्त्री भण्डारी-बल हस्तान्तरण

पूर्वमन्त्री भण्डारी-बल हस्तान्तरण

डुम्रे (तनहुँ), २७ साउन :

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका-१ भन्सारमा आयोजित १७औँ भानु कपको फाइनल खेलको प्रतिस्पर्धाका लागि बल हस्तान्तरण गर्दै । तनहुँको लिभिक कन्स्ट्रक्सन शुक्ला र गोर्खाको च्याङ्ली स्पोर्ट्स क्लब बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

तस्बिर : मिला दरै/रासस