देवघाटधाममा स्नान गर्दै भक्तजन

देवघाटधाममा स्नान गर्दै भक्तजन

नवलपुर (नवलपरासी), २८ साउनः

पवित्र धार्मिकस्थल देवघाटधाममा श्रावण स्नान गर्दै भक्तजन । आज साउनको अन्तिम सोमबार परेका कारण देवघाटमा स्नान गर्ने भक्तजनको अत्यधिक भीड लागेको छ ।

तस्बिर:टेकराज पोखरेल/रासस