राष्ट्रपति पौडेल–उद्घाटन

राष्ट्रपति पौडेल–उद्घाटन

काठमाडौँ, २८ साउनः

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’ को डिजिटल प्रविधिमार्फत् उद्घाटन गर्दै ।

तस्बिरः रत्न श्रेष्ठ/रासस