खेलकुदमन्त्री चौधरी

काठमाडौँ, २८ साउनः
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’मा मन्तव्य राख्दै ।
तस्बिरः रत्न श्रेष्ठ/रासस