ढोरपाटन उपत्यका

ढोरपाटन उपत्यका

ढोरपाटन (बागलुङ), २८ साउनः

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रहेको ढोरपाटन उपत्यका । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको छ ।

तस्बिरः डम्मर बुढामगर/रासस