ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर

ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ नामक लाभदायक योजना लिएर आएको छ।

योजना अन्तर्गत अब जम्मा २०% डाउन पेमेन्टमा वर्षसम्मको चुक्ता अवधीको साथ  ७०% सम्मको फाइनान्स सुविधा लिएर  सजिलै विङ्गर खरिद गर्न सकिनेछ। मासिक रु. ६० हजार देखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नुहुनेछ। अत्यन्तै लाभदायक यो योजना यहि अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।

हरेक दृष्टिकोणबाट ग्राहकहरुलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरुलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ।

यसै क्रममा टाटा मोर्टसले हालै  रि-लञ्च गरेको टाटा विङ्गर १३+D BS6 नयाँ  मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामुलक रहेको छ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्यासेन्जर भेहिकल/ बसेस/ प्यानलका प्रडक्ट मेनेजर श्री इन्द्रमणी पोख्रेल ज्यूले

प्रदुषणलाई नियन्त्रण गर्न अत्याधुनिक BS6 टेक्नोलोजी भएको यस गाडीमा १०० हर्ष पावर का साथै २०० न्यूटन मिटरको टर्क रहेको जानकारी गराउनु भयो। साथै Van सेगमेन्ट कै उत्कृष्ट प्रफर्मेन्स भएको नयाँ  विङ्गरमा गाडी एक फाइदा अनेक रहेको समेत बताउनु भएको छ। उहाँको भनाइमा अब मात्र २०% को कम डाउन पेमेन्ट का साथै वर्षे किस्तावन्दीको सुविधा सहित मात्र रु ६०,०००/- देखिको मासिक सरल किस्तामा टाटा विङ्गर खरीद गर्न सबैले सक्नुहुनेछ।

नेपाली कमर्सियल भेइकल जगतमा टाटा मोटर्स् सर्वाधिक लोकप्रिय कम्पनी हो, जसले आफ्नो सम्पूर्ण कमर्सियल गाडीहरूमा विभिन्न योजनाहरु मार्फत ग्राहकहरुलाई लाभान्वित गराउँदै आइरहेको छ।

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ नामक लाभदायक योजना लिएर आएको छ। योजना अन्तर्गत अब जम्मा २०% डाउन पेमेन्टमा वर्षसम्मको चुक्ता अवधीको साथ  ७०% सम्मको फाइनान्स सुविधा लिएर  सजिलै विङ्गर खरिद गर्न सकिनेछ।

मासिक रु. ६० हजार देखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नुहुनेछ। अत्यन्तै लाभदायक यो योजना यहि अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ। हरेक दृष्टिकोणबाट ग्राहकहरुलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरुलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ।