तरकारी किनमेल

तरकारी किनमेल

दाङ, २९ साउन :

गाउँमा सङ्कलन केन्द्र तथा सहज यातायातको पहुँच नहुदा एक घण्टाको पैदल दुरीमा डोकामा तरकारी बोकेर सहिदमार्गको भाङोबारीमा तरकारी बिक्रि गर्न आएका रोल्पाको त्रिवेणी गाउँ पालिका-२ स्थित पिराले गाउँका स्थानीय किसान ।

तस्बिर :कुलदीप न्यौपाने / रासस