लक्ष्य अगावै निर्माण सम्पन्न कम्पनी सम्मानित

लक्ष्य अगावै निर्माण सम्पन्न कम्पनी सम्मानित

तनहुँ, २९ साउनः

लक्ष्य अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई सम्मानित गरेपश्चात् सामूहिक तस्बिरमा पूूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारीहरु । जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ वडाको सिमाना स्थित खहरे खोलामा सडक पुल निर्माण योजना ११ महिना अगावै सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।

तस्बिरः सानेबहादुर नेपालीररासस