दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन छलफल गर्दै मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), २९ साउनः
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मङ्गलबार जनकपुरधाममा प्रदेशभर नेपाल दूरसञ्चार प्राधिकरणका सेवालाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न प्राधिकरणका प्रतिनिधिसँग छलफल गर्दै ।
तस्बिरः निरंजनकुमार साह/रासस