मतदाता परिचयपत्रको लागि फोटो खिचाउँदै

मतदाता परिचयपत्रको लागि फोटो खिचाउँदै

लमजुङ, २९ साउनः

लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला निर्वाचन कार्यालयमा मङ्गलबार मतदाता परिचयपत्रको लागि फोटो खिचाउँदै दोर्दी गाउँपालिका–९ माझगाउँका युक्तजुङ गुरुङ । यस कार्यालयमा दैनिक १० देखि १५ जनासम्म मतदाता परिचयपत्र बनाउन आउने गरेका छन् ।

तस्बिरः जनक श्रेष्ठ/रासस