सुख्खाबन्दरगाहमा कार्गाे रेलको लिक

सुख्खाबन्दरगाहमा कार्गाे रेलको लिक

वीरगञ्ज,पर्सा ३१ साउन :

वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयभित्र रहेको कार्गो रेलको लिक । सुख्खाबन्दरगाहमा बिशखापटनम, कोलकत्ता लगायतका पोर्टबाट सरदर दैनिक तीन वटा कार्गो रेलले कन्टेनरमा विभिन्न वस्तु तथा सामान ल्याउने गर्छ । एक पटकमा एउटा कार्गो रेलले ६० वटा कन्टेनर ल्याउने गर्छ ।

तस्बिर : हिमाल लम्साल /रासस