मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेल

सुर्खेत, ३१ साउनः

सुर्खेतको वीरेन्द्रनगरमा वर्ल्ड विजनले बिहीबार आयोजना गरेको कुपोषण मुक्त कर्णाली प्रदेश ‘इनफ’अभियान प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेल ।

तस्बिरः सुरेश आचार्य÷रासस