महिला हत्या आरोपित सार्की सार्वजनिक गर्दै प्रहरी

महिला हत्या आरोपित सार्की सार्वजनिक गर्दै प्रहरी

लमजुङ, ३१ साउनः

यही साउन गत मङ्गलबार राती लमजुङ बेँसीसहर नगरपालिका–११ चित्ती बगैँचाका ६२ वर्षीय सानुनानी घर्तीको हत्या आरोपित सोही वडाका ४७ वर्षीय सुग्गरे सार्कीलाई बुधबार पक्राउ गरी बिहीबार हत्यामा प्रयोग गरिएको हतियारसहित सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेलगायत । बिहीबार दिउँसो सार्कीलाई जिल्ला अदालत लागेर प्रहरीले ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेको छ ।

तस्बिरः जनक श्रेष्ठ÷रासस