पहिरोले सडक अवरुद्ध

पहिरोले सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत), ३२ साउनः

भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरा मोडमा पहिरो झरेर पूर्णरुपमा अवरुद्ध भएको सडक । पहिरोले विद्युतको पोल, तार बगाउँदा विद्युत अवरुद्ध भएको छ ।

तस्बिरः हेमन्त केसी/रासस