क्षमताभन्दा बढी कैदीबन्दी रहेको लमजुङ कारागार

क्षमताभन्दा बढी कैदीबन्दी रहेको लमजुङ कारागार

लमजुङ, ३२ साउनः

लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ८ शेरामा रहेको लमजुङ कारागार । पैंतीस जना कैदीबन्दी अट्ने गरी विसं २०२८ मा निर्माण गरिएको यस कारागारमा हाल ११३ जना कैदीबन्दी रहेका छन् ।

तस्बिरः जनक श्रेष्ठ/रासस