वडा सदस्य भण्डारीद्वारा विद्यालयलाई चेक हस्तान्तरण

वडा सदस्य भण्डारीद्वारा विद्यालयलाई चेक हस्तान्तरण

गण्डकी, ३२ साउनः

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको अक्षय कोषको सहयोगगार्थ रु पाँच लाखको चेक हस्तान्तरण गर्दै वडा सदस्य शिवराम भण्डारी । सरकारी सेवा सुविधाबाट आफूले एक वर्षमा प्राप्त गरेको रु तीन लाखमा रु दुई लाख थप गरी विद्यालयलाई उहाँले सहयोग गर्नुभएको हो ।

तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस