निर्देशन दिँदै मन्त्री भण्डारी

कर्णाली, ३२ साउनः
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शुक्रबार मन्त्रालयमा आयोजित प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा कानुनी बाधा फुकाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिँदै ।
तस्बिरः शुरबहादुर सिंह/रासस