बनेपामा शुक्रबारे हाट बजार

बनेपामा शुक्रबारे हाट बजार

काभ्रेपलाञ्चोक, ३२ साउनः

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाट बजार । नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित अर्गानिक तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ ।

तस्बिरः राजकुमार पराजुली/रासस