त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुख डा अर्याल-मन्तव्य
_QTWY19hDNy_tk8m92tcxykiyeexzadowuqevb5cox4l8geraefywxgjvhukel3asqodncoy_RxRdj9zf3E_fq1wceow7yfcjkkl5ltd0on0g0vnrtk3ruus03zjj8uu2qtccxo6oxshla0y.jpg)
काठमाडौँ, ३२ साउन :
त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल शुक्रबार राष्ट्रिय समाचार समिति (रासस)द्वारा केन्द्रीय कार्यालयमा आयोजित 'रासस मिडिया सङ्ग्रहालय'को शुभारम्भ समारोहमा मन्तव्य व्यक्त गर्दै ।
तस्बिर : प्रदीपराज वन्त/रासस