सञ्‍चारमन्त्री गुरूङ-सम्बोधन

सञ्‍चारमन्त्री गुरूङ-सम्बोधन

काठमाडौँ, ३२ साउन :

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ शुक्रबार राष्ट्रिय समाचार समिति (रासस)द्वारा केन्द्रीय कार्यालयमा आयोजित 'रासस मिडिया सङ्ग्रहालय'को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस