फुटबल खेल हेर्न बनाएको बाँसको प्यारापिट

फुटबल खेल हेर्न बनाएको बाँसको प्यारापिट

फुङ्लिङ(ताप्लेजुङ), ३२ साउन :

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुन लागेको ताप्लेजुङ गोल्डकप खेल हेर्नका लागि बनाएको बाँसको प्यारापिट । आउँदो भदौ तीन गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेलका लागि बाँसको प्यारापिट बनाइएको हो ।

तस्बिर : दिलकुमार लिम्बू/रासस