रङ्गशालामा प्यारापिटको छाना निर्माण

रङ्गशालामा प्यारापिटको छाना निर्माण

सुर्खेत,२ भदौः

निर्माणाधीन कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा रहेको भिआइपी प्यारापिटको छाना । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलकुद मैदानको काम तीव्र रूपमा भइरहेको छ ।

तस्बिरः सुरेश आचार्य/रासस