बिक्रीका लागि राखिएको राखी

बिक्रीका लागि राखिएको राखी

कञ्चनपुर, २ भदौः

भाइ बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने रक्षाबन्धन पर्वका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएको राखी लगायत सामग्री ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस