लाखे नाच प्रस्तुत

लाखे नाच प्रस्तुत

खांदबारी,२ भदौः

सङ्खुवासभाको सदरमुकाम खांदबारी बजारमा ढोलक बजाएर नेवार समुदायको परम्परागत लाखे नाच प्रस्तुत गर्दै स्थानीय युवा । परम्परालाई जोगाउन हरेक वर्ष खांदबारी युथ क्लबले लाखे नाचमा युवा पुस्तालाई सक्रिय गराउँदै आएको छ ।

तस्बिरः सुजन बज्राचार्य/रासस