चरा संरक्षणबारे जनचेतनामा सभागी विद्यार्थी

चरा संरक्षणबारे जनचेतनामा सभागी विद्यार्थी

कञ्चनपुर, २ भदौ ः

कञ्चनपुरको बेलौरी नगरपालिकामा आइतबार नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)ले चरा संरक्षणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थी ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस