चरा अवलोकन गर्दै

चरा अवलोकन गर्दै

कञ्चनपुर, २ भदौ ः

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पुरैनी तालको सिमसार क्षेत्रमा क्यामेरा, बाइनाकुलर, टेलिस्कोपको सहायताले चरा हेर्दै गरेका युवा । नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)ले चरा संरक्षणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले युवालाई सङ्गठित गर्दै आएको छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस