अस्पतालमा बिरामीको चाप

अस्पतालमा बिरामीको चाप

सुदूरपश्चिम,२ भदौः

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा रगत परीक्षण गर्न आएका बिरामीहरु । अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा उपचार सेवा लिन असहज बनेको बिरामीको गुनासो छ ।

तस्बिरः स्सिद्धराज भट्ट÷रासस