टर्वाइन राख्ने ठाउँ बनाउँदै

टर्वाइन राख्ने ठाउँ बनाउँदै

 

म्याग्दी, २ भदौः

म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युत गृहमा टर्वाइन राख्न ठाउँ बनाउँदै श्रमिकहरु । निर्माण सुरु भएको १५ वर्षमा राहुघाटको निर्माण कार्य ६० प्रतिशत सकिएको छ ।

तस्बिर ः सन्तोष गौतम÷रासस