सहभागी हुँदै मुख्यमन्त्री सिंह

सहभागी हुँदै मुख्यमन्त्री सिंह

जनकपुर, २ भदौः

नेपाल फाउन्डेसन काठमाडौँले आइतबार जनकपुरमा आयोजना गरेको नेपाल–भारत सम्बन्धमा युवाको भूमिका एकदिने कार्यशाला गोष्ठीमा सहभागी हुँदै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत ।

तस्बिरः चन्दन ठाकुर÷रासस