फोहर मलाई सामग्री

फोहर मलाई सामग्री

रामपुर (पाल्पा), २ भदौ ः

रामसीता रामपुर यातायात प्रालि रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रबाट निस्कने फोहरजन्य पदार्थलाई व्यवस्थापन गर्न राखेको फोहर मलाई सामग्री । प्रालिले बजार क्षेत्रका मुख्य स्थानका लागि फोहर मलाई सामग्री व्यवस्थापन गरेको छ ।

तस्बिर ः सुशीला रेग्मी÷रासस