स्वर्ण जयन्ती उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डे
_SM3QuDfWlS_w65kv7h1fyk54linsnjhr3lnujomkfvwqwsqihdtkta9q9nq9gfj17rprwdz_16lpI0Wzvu_9km4vb6hgpsq83gd3vzqgrminekv35igk1dmlerpn8boz2lrw6agi684apu0.jpeg)
दमौली (तनहुँ), २ भदौ ः
तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयको आइतबार आयोजित ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
तस्बिर ः कृष्ण न्यौपाने÷रासस