पत्रकार सम्मेलन-जानकारी

पत्रकार सम्मेलन-जानकारी

काठमाडौँ, २ भदौः

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको गतिविधिबारे पत्रकारलाई जानकारी दिँदै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौला ।

तस्बिरः हरिराम भेटुवाल÷ रासस